गृह · शब्दकोश

विधिविधान

[ना.]

१. कर्मको फल; भाग्यको लेखा।

२. कानुनी व्यवस्था; कानुन।

३. सबै अङ्ग पुगेको कार्य।

⟵ फेरि सूचीमा जानुहोस्