गृह · शब्दकोश

झुल्नु

[अक्रि.]

१. कामविना यताउति घुम्नु; लरखराउनु।

२. चाकरीमा धाउनु; लिसो लाग्नु।

३. निद्राले ग्रस्त रहनु; निद्राले झप्प हुनु; उङ्नु।

४. बसेर जिउ हल्लाउनु; बसेर, उठेर वा झुन्डिएर हल्लनु।

५. मात लागेर रन्थनिनु।

६. साहित्य, सङ्गीत आदि कलाको रसमा लीन हुनु; झुम्नु।

⟵ फेरि सूचीमा जानुहोस्