गृह · शब्दकोश

झप्प

[क्रिवि.]

१. एकाएक बत्ती निभेर; झ्वाप्प।

२. थाहै नपाईकन एक्कासि निद्राले छोप्ने गरी; झपक्क।

३. लागु पदार्थ आदिले झुम्ने, झुमाउने गरी।

⟵ फेरि सूचीमा जानुहोस्