गृह · शब्दकोश

झुम्नु

[अक्रि.]

१. नसालु पदार्थ लागेर लट्ठ पर्नु; झुल्नु।

२. निद्राले लट्ठ हुनु; उङ्नु।

३. साहित्य, सङ्गीत, नृत्य आदिका रसमा लीन हुनु।

⟵ फेरि सूचीमा जानुहोस्