हल्लाउनु

[सक्रि.]

१. / प्रेक्रि

२. कँपाउनु

३. जगाउनु

४. झुलाउनु; मच्चाउनु

५. तर्साउनु; धम्काउनु

६. बिनसित्ति वरपर दौडाउनु

७. यताउति चलाउनु; डोलाउनु