गृह · शब्दकोश
१. काममा एकाग्र भई लागेको; तन्मय भएको।
२. कुनै अर्को वस्तुमा अभेद गरी मिलेको; विलीन।
३. छिपाइएको; प्रच्छन्न; लुकेको।
४. नछुट्टिने गरी जोडिएको; टाँसिएको।
५. पग्लिएको; विगलित।
⟵ फेरि सूचीमा जानुहोस्