गृह · शब्दकोश

धाउनु

[अक्रि.]

१. कुनै काम सिद्ध गर्न बार बार जानु।

२. छिटो छिटो जानु।

३. टाढाको बाटो जानु वा आउनु।

⟵ फेरि सूचीमा जानुहोस्