ग्रस्त
[वि.]
१. निलिएको।
२.
पीडित
;
ग्रसित
।
३. समातिएको; अँठ्याइएको।