गृह · शब्दकोश

निद्रा

[ना.]

१. त्यसरी चेत हराएको अवस्था; निद्रावस्था; निद; स्वप्न; सपना देख्ने समय वा अवस्था।

२. सुतेको वा काम नभएको बेलामा शरीर शिथिल भई केही काल चेत हराउने प्रक्रिया वा गुण।

⟵ फेरि सूचीमा जानुहोस्