गृह · शब्दकोश

लिसो

[वि.]

१. खोटो, तेल आदि मिलाई घाममा सुकाएर तयार पारिएको च्याटच्याटे पदार्थ।

२. मन नपरीकन पनि धेरै समयसम्म बस्ने मानिस वा वस्तु।

३. रुखबाट निस्कने लेसाइलो चोप; गुँद; खोटो।

४. रुखमा टाँसिएर रहने एक लहरो।

५. कन्जुस; लोभी।

६. चाहेको कुरा नपाउन्जेल पछि लागेको लाग्यै गर्ने; छोड्दै नछोड्ने।

⟵ फेरि सूचीमा जानुहोस्