गृह · शब्दकोश
१. आफ्नो ठाउँबाट डग्नु; चल्नु।
२. डराउनु; हप्किनु।
३. लगलग, डगडग, थरथर आदि चालसित काम्नु; कम्पन हुनु।
४. विनाकाम यताउति हिँड्नु; लरखरिनु।
५. हावाको वेगले वा आफ्नै शक्तिले यताउति चल्नु; चलमलाउनु; झुल्नु; हल्लिनु।
⟵ फेरि सूचीमा जानुहोस्