गृह · शब्दकोश

घुम्नु

[अक्रि.]

१. कमजोरी आदिले चक्कर लाग्नु; रिङ्नु; चक्कराउनु।

२. काम न काजसित लरखराउनु; अल्लारिनु।

३. मन्दिर, मण्डप आदिको परिक्रमा गर्नु; प्रदक्षिणा गर्नु।

४. यताउति डुल्नु; टहल्नु।

⟵ फेरि सूचीमा जानुहोस्