गृह · शब्दकोश
१. जग्गा किनबेच गर्दा त्यसबापत दिइने पैसा।
२. बन्धकी जग्गाको भोगचलन।
१. कुनै नसालु वस्तु वा लागुपदार्थ (रक्सी, जाँड, अम्मल इ.)।
२. धन, मान, यौवन, इज्जत आदिको घमन्ड; तमक।
३. लागुपदार्थको सेवनबाट हुने उन्माद वा असर; मद।
विशेषतः खेल, कुस्ती, भिडन्त आदिमा हुने हार वा पराजय; माथ।
⟵ फेरि सूचीमा जानुहोस्