गृह · शब्दकोश
१. जताततै; सर्वत्र।
२. यता वरिपरि; अगलबगल; नजिक; वरपर।
३. काम महत्त्वपूर्ण नभए पनि त्यसका लागि गरिने अलमल।
४. नोक्सानी; हिसाबमा भएको हिनामिना।
५. जतासुकै अस्तव्यस्त रूपमा छरिएको; लथालिङ्ग भएको।
⟵ फेरि सूचीमा जानुहोस्