गृह · शब्दकोश
१. तन्त्रशास्त्रका विधिअनुसार रोग वा दोषनिवारक मन्त्र; मूर्ति, अङ्क आदि कागजमा लेखी मन्त्रको उच्चारणका साथ धूप, दीप र पूजा आदि गरी सम्बन्धित व्यक्तिका घाँटी, पाखुरा आदि अङ्गमा बाँधिने वस्तु; बुटी; रक्षामाला; यन्त्र।
२. त्यस्तो जन्तरको र गहनाको पनि चारकुने आभूषण।
⟵ फेरि सूचीमा जानुहोस्