गृह · शब्दकोश

आभूषण

[ना.]

१. शरीरमा शोभा बढाउनका निम्ति लगाइने रत्न आदि जडिएको गहना; अलङ्कार; गहना; आभरण।

२. शृङ्गार; सजावट।

⟵ फेरि सूचीमा जानुहोस्