गृह · शब्दकोश

बुटी

[ना.]

१. औषधीका काममा आउने झारपात आदि; वनौषधी; बुटी।

२. केटाकेटीको रक्षाका निम्ति बाँधिने सानो जन्त्र।

३. गाँजा; भाङ (शिव)।

४. फूल नफुलीकन फल लाग्ने एक जातको रुख।

⟵ फेरि सूचीमा जानुहोस्