गृह · शब्दकोश

घाँटी

[ना.]

१. गर्दन; घिच्रो।

२. धडमाथि र शिरमुनिको गोलाकार तथा लाम्चो, सास फेर्ने, बोल्ने र खाएको कुरा पेटमा पुग्ने नलीहरू भएको अङ्ग; कण्ठ; गलो।

३. पहाडका बिचको जमिन; छेडो।

⟵ फेरि सूचीमा जानुहोस्