गृह · शब्दकोश
हे. बास्ना।
१. चिनी वा स्टार्च भएको कन्दमूल।
२. फलफूल, महुवा वा अन्न पानीसँग मिसाई, कुहाई रक्सी पार्न योग्य बनेको झोल।
१. क्षणिक आवास; डेरा।
२. बसोबास गर्ने काम; रहने काम; निवास।
३. बसोबास गर्ने किसिमले बनाइएको ओत; घर; गृह।
१. गन्ध।
२. बास्ना; सुगन्ध।
३. लगाउने कपडा; वस्त्र; पोसाक।
⟵ फेरि सूचीमा जानुहोस्