गृह · शब्दकोश

स्पर्श

[ना.]

१. उच्चारणक्रममा कदेखि मसम्म पाँच वर्गका ध्वनि।

२. कसैलाई छुने काम वा छुँदा हुने ज्ञान; छुवाइ।

३. ग्रहणकालमा छायाले सूर्य वा चन्द्रमालाई छुने काम।

४. पञ्चमहाभूतका पृथ्वी, अप, तेज, वायु र आकाशमध्ये वायु।

५. रोग, विकृति आदिको प्रभाव।

⟵ फेरि सूचीमा जानुहोस्