हरक

[ना.]

खुसी; हर्ष

[ना.]

नाक खिहिर्‍याउने गन्ध; नमिठो गन्ध; सडेगलेका वस्तुको दुर्गन्धको वेग