गृह · शब्दकोश

सूक्ष्म

[वि.]

१. अलङ्कारशास्त्रअनुसार अर्थालङ्कारको एक भेद।

२. आध्यात्मिक दृष्टिले विचार गरिने तत्त्व।

३. अति गडेर विचार गरेर मात्र निर्णय गर्न सकिने; गूढ; गम्भीर।

४. अत्यन्त सानो; आँखाले ठम्याउन गाह्रो पर्ने।

⟵ फेरि सूचीमा जानुहोस्