गङ्गा

[ना.]

१. षड्चक्रको अभ्यास गर्ने योगसाधकको समाधि अवस्थामा प्रयोग हुने नाडी; इडा नाडी

२. हिमालय (गङ्गोत्री) बाट निस्की दक्षिणपूर्वी कोणतिर बग्दै गएर बङ्गोपसागरमा मिल्ने, हिन्दुहरूको पवित्र जलाशयपितृमुक्तिको प्रतीक मानिएको भारतको प्रसिद्ध एक नदी; पुराणअनुसार सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथ राजाले तपस्याबाट पृथ्वीमा ल्याइएको भनी प्रख्यात भएको नदी; भागीरथी; जाह्नवी

[ना.]

फर्सी