सगर
[वि.]
१.
पुराणप्रसिद्ध
एक
सूर्यवंशी
राजा
।
२.
विष
मिलेको;
विषयुक्त
।
[ना.]
१.
आकाश
;
आसमान
।
२.
स्वर्ग
।