तपस्या

[ना.]

१. खास इच्छापूर्ति वा मानसिक शुद्धिका लागि एकचित्त भएर नियमपूर्वक गरिने कठिन कार्य; ध्यान, योग आदि; तप।

२. ब्रह्मचर्य