गृह · शब्दकोश

फर्सी

[ना.]

भेट्नापट्टि र पिँधपट्टि थेप्चो परेको र डल्ले कुभिन्डाभन्दा ठुलो, तरकारी खाइने एक जातको लहरेफल।

⟵ फेरि सूचीमा जानुहोस्