गृह · शब्दकोश

मुक्ति

[ना.]

१. उद्धार।

२. छुटकारा; उन्मोचन; स्वतन्त्रता।

३. त्याग; परित्याग।

४. मोक्ष; बारबारको जन्म र मरणबाट आत्माको मोचन।

⟵ फेरि सूचीमा जानुहोस्