गृह · शब्दकोश

बाट

[ना.]

मृतकलाई मसानघाटमा लैँजादा अगाडि हिँड्ने तीन चार जनाले हरियो बाँसको कप्टेरामा राखेर बोक्ने सेतो कपडा।

[ना.]

गाईको थुन।

[विभ.]

पञ्चमी विभक्तिमा लाग्ने एक रूप; देखि।

[ना.]

गुरुङ, तामाङ आदि जातिले दुवैतिरका दुई टुप्पा सुकाएझैँ गरी हातले समातेर लासको अघि लैजाने सेतो कपडा।

⟵ फेरि सूचीमा जानुहोस्