गृह · शब्दकोश
सगरका पुत्रहरूको उद्धारका लागि कठिन तपस्या गरी स्वर्गबाट पृथ्वीमा गङ्गा ल्याउने एक प्रसिद्ध सूर्यवंशी राजा; सगर राजाका पनाति।
⟵ फेरि सूचीमा जानुहोस्