गृह · शब्दकोश

हिमालय

[ना.]

नेपालको उत्तरी सीमाक्षेत्रमा वारपार फैलिएको, टाकुराहरू सधैँजसो हिउँले ढाकिने, उँचो पर्वतमाला; हिमशृङ्खला।

⟵ फेरि सूचीमा जानुहोस्