गृह · शब्दकोश
१. घट्ट, जाँतो आदिमा दाँत निकाल्नु।
२. छिनो आदि साधनले काठ, ढुङ्गा आदिमा प्वाल पार्नु; खोपिल्टो पार्नु; कुँद्नु।
३. पहिलेको परम्पराअनुसार अभियुक्तलाई शरीरको कुनै भागमा नामसहित खतबात उल्लेख गरी खोपेर दण्ड दिनु।
४. रोप्नु; गोभ्नु।
५. शीतलावेध गर्नु; बिफरको टीका लगाउनु।
⟵ फेरि सूचीमा जानुहोस्