गृह · शब्दकोश
१. अन्न पिँध्नका निम्ति घट्ट, जाँतो आदिका ढुङ्गामा मसिनो पारेर कपिएको भाग वा तिखो टुँडो।
२. प्राणीको मुखभित्र तल र माथि अर्धचन्द्राकार पङ्क्तिमा उम्रेका र टोक्ने, चपाउने, खाने आदि काम लिइने फग्ल्याँटा आकारका ससाना हाडजस्तै सेता अवयव।
३. वर्णहरूको उच्चारणमा समेत सहायक अङ्ग।
४. हतियार आदिको धार।
⟵ फेरि सूचीमा जानुहोस्