गृह · शब्दकोश

रोप्नु

[सक्रि.]

१. कुनै ठाउँमा नयाँ बोटबिरुवा आदि लाउनु।

२. छरिने खालका सबै बिउ जमिनमा गाड्नु; बिउ छर्नु।

३. धान, कोदो आदिको बिउ ब्याडबाट उखेलेर खेत वा बारीमा लाउनु।

४. शरीर आदिमा तिखो हतियार घुसार्नु; रोप्नु; घोच्नु।

⟵ फेरि सूचीमा जानुहोस्