छिनो

[ना.]

१. काठ खोप्न प्रयोग गरिने फलामको हतियार; छिनु।

२. काठ वा ढुङ्गा कुँद्ने वा धातुहरू काट्ने वा छेड्ने फलामे हतियार

[ना.]

टुङ्गो; निधो