गृह · शब्दकोश
१. आश्विन महिनाको शुक्लपक्षको दशमी तिथि; विजया दशमी; दसैँ
२. कुनै पद, पदावली, वाक्य, अनुच्छेद र ग्रन्थहरूको अर्थ स्पष्ट गरी लेखिएको व्याख्या; अर्थ; भाष्य।
३. थोप्लो।
४. दाग।
५. निधारमा लगाइने चन्दन, अबिर, सिँदुर आदि; टिको; तिलक।
६. माई आदि रोगका विरुद्ध पहिले नै गरिने खोप।
⟵ फेरि सूचीमा जानुहोस्