गृह · शब्दकोश

उल्लेख

[ना.]

१. उद्धरण

२. एउटै व्यक्तिलाई धेरैले अनेक नाताले वा धेरैले एउटै नाताले उल्लेख गर्दा पर्ने एक अर्थालङ्कार।

३. कुनै विचारलाई लेखको रूपमा प्रस्तुत गर्ने काम।

४. लिखत; लेख।

५. विवरण; वर्णन।

⟵ फेरि सूचीमा जानुहोस्