गृह · शब्दकोश
कुलामा ल्याइएको पानीको धारले काठको पङ्खा घुमाई गहुँ, मकै आदि पिँध्ने ठुलो खालको जाँतोजस्तो साधन; पिठो पिँध्ने यन्त्र; पानीघट्ट।
नदीको तीर; घाट।
⟵ फेरि सूचीमा जानुहोस्