गृह · शब्दकोश

कोर्नु

[सक्रि.]

१. कलम, पेन्सिल आदिले कागजमा वा खाली ठाउँमा जथाभावी कोर्नु वा लेखेकोलाई मेट्नु।

२. कुनै तिखो वस्तुले धर्को पार्नु; कोतर्नु।

३. खाली कागजमा रेखाहरू वा चित्र बनाउनु।

४. थाँक्रो, काइँयो आदिले कपाल तलास्नु; केश बाट्नु।

५. नङ, नङ्ग्रा, काँडा आदिले कोर्नु; दरफर्‍याउनु; फहराउनु।

६. पाछ्नु; खोस्याउनु।

७. भाँडामा टाँसिएको वस्तुलाई काँटा, चम्चा, पन्यु, दाबिलो आदिले निकाल्नु।

⟵ फेरि सूचीमा जानुहोस्