गृह · शब्दकोश

थाँक्रो

[ना.]

१. तानमा कपडा बुन्दा धागो सम्म्याइने काँगियोजस्तो एक उपकरण।

२. थक्रेर लट्टा फुटाउने एक प्रकारको मोटो काँगियो; थाक्रो।

[ना.]

वर्षायाममा फल्ने काँक्रो, घिरौँला, सिमी, इस्कुस आदि लहरालाई प्रशस्त झ्याँगिन दिन आडका रूपमा भुईँमा गाडिने काठ, रुखको हाँगो आदि; थाङ्ग्रो।

⟵ फेरि सूचीमा जानुहोस्