गृह · शब्दकोश

कपाल

[ना.]

१. जोगीको भिक्षापात्र।

२. प्राणीको टाउकाको सिङ्गो हाड; खप्पर।

३. मान्छे आदिका टाउकाको रौँ; केश।

४. मान्छे वा सोसरहको जनावरको टाउको।

⟵ फेरि सूचीमा जानुहोस्