गृह · शब्दकोश
१. बाँस, नर्कट, उखु, मकै आदिमा पातका धारले शरीरका अङ्गलाई खोस्याउनु; दर्फर्याउनु; कोर्नु।
२. वैद्यद्वारा बिफर निरोधका निम्ति टिका दिनु।
⟵ फेरि सूचीमा जानुहोस्