फहराउनु

[सक्रि.]

१. हावामा ध्वजा हल्लिनु; फरफराउनु

२. नङ, काँडा आदिले अलि अलि कोर्नु; चिथोर्नु; दरफर्‍याउनु।