गृह · शब्दकोश

मेट्नु

[सक्रि.]

१. अक्षर वा चित्रलाई कलम वा कुचीले नदेखिने गरी पुछ्नु; केरमेट गर्नु; केर्नु।

२. अस्तित्वको लोप गर्नु; सखाप पार्नु।

३. दाग, चिह्न, अक्षर, चित्र आदि घोटेर वा पुछेर हटाउनु; नामेट पार्नु।

४. भोक, प्यास आदि हटाउनु; तृप्त गर्नु।

५. मिल्काउनु; फ्याँक्नु; फाल्नु।

⟵ फेरि सूचीमा जानुहोस्