गृह · शब्दकोश

चम्चा

[ना.]

१. एकापट्‌टि समाउनका लागि बिँड भएको र अर्कापट्‌टि अलिकति खोपिल्टो परेको, खाना खान वा पकाइएको खानालाई चलाउन प्रयोग गरिने उपकरण; चमच; चमचा।

२. थनौरे; टहलुवा।

३. यताका कुरा उता र उताका कुरा यता ओसार्ने अनैतिक गुप्तचर; झोसाहा; पोलाहा; चुक्ली लाउने मान्छे।

⟵ फेरि सूचीमा जानुहोस्