१. कुनै वस्तुलाई हातले वा अन्य साधनले कोट्ट्याउनु; कोत्रनु।
२. चुच्चाले ठुँग्नु; टुकटुक पार्नु।
३. नङ्ग्रा आदिले चिथोर्नु; कोपर्नु।