गृह · शब्दकोश

कान

[ना.]

१. काँध।

२. कानका आकारको कुनै वस्तु (भाँडावर्तनका कडा आदि)।

३. ध्वनि तरङ्गलाई ग्रहण गर्ने शरीरको अङ्ग; श्रवणेन्द्रिय; कर्ण।

४. नाम्लाको पातामा बरियो छिराउन बिचमा प्वाल भएको दुईतिरको भाग।

५. बाह्र खरीको एक मात्रा; आकार (ा); काननानी।

[ना.]

नेपालको तराई क्षेत्रमा बसोबास गर्ने हलुवाई जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्