गृह · शब्दकोश
१. नेपालको तराई क्षेत्रमा बसोबास गर्ने हलुवाई जातिको एक थर।
२. १ नेपालको तराई क्षेत्रमा बसोबास गर्ने एक जाति।
१. तराई मूलका नेपालीको एक थर।
२. हलुवा, लड्डु, पेडा आदि मिठाई बनाउने र बेच्ने पेसा भएको व्यक्ति वा वर्ग; मिठाई बेच्ने पसले; हलवाई।
⟵ फेरि सूचीमा जानुहोस्