गृह · शब्दकोश

कर्ण

[वि.]

१. अविवाहित अवस्थामा कुन्तीबाट जन्मेका महाभारतमा प्रसिद्ध एक पात्र।

२. कान।

३. त्रिभुजका समकोणका सामुन्नेको रेखा।

४. पटला वा नाउको गतिलाई हावाद्वारा नियन्त्रित गराउने साधन; पतवार।

५. तराई मूलका नेपालीको एक थर।

६. महादानी; अति उदार।

⟵ फेरि सूचीमा जानुहोस्