गृह · शब्दकोश

काँगियो

[ना.]

१. कपडा बुन्ने तानमा धागो छिराएर मिलाइने अवयव।

२. काँगियोजस्तो देखिने पहेँलो फूल फुल्ने एक जातको रुख।

३. केराका कोसाहरूको पङ्क्ति।

४. केश मिलाउने वा सफा गर्ने कडा रबर, प्लास्टिक, काठ (बाँस, श्रीखण्ड), धातु आदिद्वारा बनाइएको दाँतीदार वस्तु; कपाल कोर्न प्रयोग गरिने साधन; काँइयो; कँगिनी।

⟵ फेरि सूचीमा जानुहोस्