केरा

[ना.]

निकै ठुला लामा पात हुने, कलेजी रङको कमलका आकारको बुङ्गो लाग्ने, लाम्चा गुलिया कोसे फल फल्ने बोट वा त्यसैको फल; कदली